ने.रा. शि. सङ्गठन दोलखाको चौधौं जिल्ला अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाको यही माघ १६ र १७ गते सम्पन्न १४औं जिल्ला अधिवेशनले किशोर दाहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।


नव निर्बाचित जिल्ला समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !!!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top