फागुन १६ गते सुकुटे जाऔं , १४ औं जिल्ला अधिवेशन भव्य रुपमा सफल पारौं !

‘गौरवशाली विगत, चुनौतीपुर्ण वर्तमान, लगानी वृद्धि गरि सार्वजानिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सबै तहमा सशक्त संगठन’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षक संगठन सिन्धुपाल्चोकको चौधौ जिल्ला अधिवेशन यहि मिति २०८१ फागुन १६ र १७ गते सिन्धुपाल्चोक सुकुटेमा भव्य रुपमा हुने भएकाले सिन्धुपाल्चोक जिल्लामा रहेका १२ सबै स्थानीय तहमा कार्यरत ने.रा.शि.संगठन मा आवद्व सम्पुर्ण शिक्षक तथा कर्मचारीहरु तथा शुभेच्छुक व्यक्तित्वहरुमा सक्रिय सहभागिताका निम्ति हार्दिक अनुरोध गर्दछौं ।

प्रमुख अतिथि :
हंसबहादुर शाही, राष्ट्रिय समिति महासचिब

कार्यक्रम :

मिति : २०८१ फागुन १६ र १७

स्थान : सिन्धुपाल्चोक, सुकुटे, सेरा बिच

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top